बारा–पर्साका घाईतेलाई रगत अभाब हुन नदिन काठमाडौंमा नयाँ बानेश्वरमा रक्तदान

नारीकोसिस डटकम/चैत १९, काठमाडौं । बारा र पर्सामा भएको हावाहुरीबाट घाईते भएकाहरुको उपचारको लागि रगतको अभाव नहोस भनेर काठमाडौंको नयाँ बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
बिहान ११ बजे शुरु हुने भनिएको रक्तदान कार्यक्रम केहिबेर पछि शुरु हुने र साझ ५ बजेसम्म चल्ने रक्तदान कार्यक्रमका संयोजक बाबुराम आचार्यले बताए ।
संयोजक बाबुराम आचार्यका अनुसार बानेश्वरस्थित एभरेष्ट होटल अगाडि खुला स्थानमा रक्तदान हुनेछ । नेपाल रेडक्रस सोसाइटीको समन्वयमा महानगरिय प्रहरी प्रभाग नयाँबानेश्वर र सूर्यखबरको आयोजना गरिएको रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया