खुर्पा प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
खुर्पा प्रहार गरी श्रीमतीले गरिन् श्रीमानको हत्या

Share

नारीकोसिस डटकम/चैत २४, काभ्रेपलाञ्चोक । खुर्पा प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन् ।

धुलिखेल नगरपालिका– २ की ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङलाई खुर्पा प्रहारी गरी हत्या गरेकी हुन् । सँगै बसेर मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको थियो ।

गम्भिर घाइते भएका सुकरामलाई उपचारका लागि अस्पताल लैजाने उनको मृत्यु भएको हो।लालीमायालाई प्रहरीले पक्राय गरी घटनाबारे आवश्य अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया