नेपोलियन बोनापार्टका प्रेरक भनाइहरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नेपोलियन बोनापार्टका  प्रेरक भनाइहरु

Share

१. तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।

२. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभइ असल मान्छेको मौनता हो ।

३. असंभव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ ।

४. अवसरविना क्षमता केही होइन ।

५. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।

तपाईको प्रतिक्रिया