व्यक्तिगत लाभका लागि: सेवाग्राहीसँग तेल माग्ने प्रहरी कारबाहीमा

नारीकोसिस डटकम/चैत २६, बिराटनगर । व्यक्तिगत लाभका लागि सेवाग्राहीसँग तेल माग्ने प्रहरी कारबाहीमा परेका छन् ।
सवारी साधनका लागि सेवाग्राहीसँग तेल माग्ने प्रहरी चौकी गछिया मोरङका प्रहरी हबल्दार वीरेन्द्र यादव विभागीय कारवाहीमा परेका हुन् । उनले चैत १६ गते सेवाग्राहीसँग तेल मागेका थिए ।
तपाईको प्रतिक्रिया