हावाहुरी प्रभावित क्षेत्रमा आवास निर्माणका लागि गण्डकी सरकारले १ करोड सहयोग

नारीकोसिस डटकम/चैत २८, पोखरा । बारा र पर्सामा आँधी प्रभावित क्षेत्रमा गण्डकी प्रदेश सरकारले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्रभावित क्षेत्रमा आवास निर्माण गर्न गण्डकी प्रदेश सरकारले २ नम्बर प्रदेश सरकारलाई सहयोग पठाउने भएको हो ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले आवास निर्माणका लागि प्रदेश २ सरकारको खातामा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
तपाईको प्रतिक्रिया