चनाको सेवनले स्वास्थ्यलाई फाइदा गर्छ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
चनाको सेवनले स्वास्थ्यलाई फाइदा गर्छ

Share

नारीकोसिस डटकम चैत २९, काठमाडौं । चनालाई पकाएर, उमरेर अथवा भिजाएर काँचो खादाँ पनि हुन्छ र चना भिजाएको धमिलो पानी पिएमा हामीलाई उर्जा प्राप्त हुन्छ । जसरी सेवन गर्न मन लाग्छ त्यसरी नै सेवन गर्न सकिन्छ । चनामा भरपुर मात्रामा भिटामिन पाइन्छ । जुन निम्न छन् :

१.चानामा प्रशस्त मात्रामा पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम तथा सेलेनियम पाउन सकिन्छ ।

२.चानालाई तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ ।

३.चनामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसको नियमित सेवनले शररिमा शक्ति प्रदान गर्छ ।

४.चनामा भरपुर मात्रामा आइरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ ।

५.चनाको नियमित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाउन मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया