बझाङमा भूकम्प धक्का महसुुस

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बझाङमा भूकम्प धक्का महसुुस

Share

नारीकोसिस डटकम/वैशाख २, बझाङ । बझाङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

जिल्लाको जयपृथ्वी केन्द्रबिन्दु भएर ४.८ रिक्टर स्केलको भूकम्प गएको हो । बिहान ४ः२७ मा गएको भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरुमा महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले स्थानीय त्रसित बने पनि मानवीय तथा भौतिक क्षति भने नभएको बझाङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया