आगामी बजेटमा बृद्धभक्ता बढाउने: प्रधानमन्त्री

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
आगामी बजेटमा  बृद्धभक्ता बढाउने: प्रधानमन्त्री

Share

नारीकोसिस डटकम/वैशाख ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष सरकारले वृद्धभत्ता बढाउने बताएका छन् ।

ज्येष्ठ नागरिक स्वास्थ्य विमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रममा उनले वृद्धभत्ता बढ्ने बताएका हुन् ।

उनले केही वर्षभित्र नेपाल निरोगी र स्वस्थ हुने जिकिर गरे । उनले अपवादमा मात्रै मान्छेहरु विरामी हुने उनको दावी गरे ।

तपाईको प्रतिक्रिया