जेट एयरवेजलाई: एयर इन्डियाको सहारा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
जेट एयरवेजलाई: एयर इन्डियाको सहारा

Share

नारीकोसिस डटकम/वैशाख ६, जेट एयरवेजका सेवा बन्द भइसकेको छ । यसैकारण यहाँका हजारौं कर्मचारी बेरोजगार भएका छन् ।

इन्डियन एक्सप्रेसका अनुसार एयर इन्डियाले जेट एयरवेजका पाँच ठूला विमानलाई भाडामा लिनका लागि प्रस्ताव गरेको छ ।

यो प्रस्ताव एयर इन्डियाले त्यहि दिन राखेको थियो जुन दिन जेट एयरवेजले अस्थायी रुपमा आफ्ना सेवा बन्द गर्ने घोषणा गरेको थियो ।

खबरका अनुसार सरकारको नियन्त्रण भएको एयर इन्डियाले भारतीय स्टेट बैंकलाई आफूहरु जेट एयरको लण्डन, दुबई र सिंगापुर जाने बोइंग ७७७ विमानलाई भाडामा लिन चाहेको बताएको छ ।

तपाईको प्रतिक्रिया