रुपन्देहीबाट विप्लव समूहकी महिला नेत्री पक्राउ

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
रुपन्देहीबाट विप्लव समूहकी महिला नेत्री पक्राउ

Share

नारीकोसिस डटकम/वैशाख ११, वैशाख बुटवल । विप्लव समूहकी एक नेत्री रुपन्देहीबाट पक्राउ परेकी छन् ।

सरकारद्धारा प्रतिबन्धित नेकपाकी रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई प्रहरीले गएराति उनकै देवदहस्थित निवासबाट पक्रेको हो ।

पक्राउ परेकी सुवेदीलाई अहिले जिल्ला प्रहरी कार्यालय, भैरहवामा राखिएको छ ।

तपाईको प्रतिक्रिया