गजल

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
गजल

Share

साझ विहान जन्मूुमि खोज्दो हो मलाई
मादलुका भाकाहरु रोज्दो हो मलाई

मुटु माथि पथ्थर राखी छोडि आए जन्मघर
कुन नजरले मेरो भुमि सोच्दो हो मलाई

आपनै घर आगन पनि पराई भयो आज
मातृत्वको यादले कति घोच्दो मलाई

दाउरा र घाँस खोज्दै घुमेको त्यो जंगलमा
साथी भाईको मित्रताले कति खोज्दो हो मलाई

निहारिका उदास

तपाईको प्रतिक्रिया