जेट एयरवेजका प्राविधिक कर्मचारीले गरे आत्महत्या

नारीकोसिस डटकम/वैशाख १५, काठमाडौं । वित्तीय संकटमा गुज्रिरहेका जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् ।
प्रहरीका अनुसार जेट एयरवेजका प्राविधिक कर्मचारी ५३ वर्षीय शैलेष कुमार सिंहले आत्महत्या गरेका हुन् ।
पेटको क्यान्सरबाट पीडित शैलेषले गत मार्च महिनादेखि तलब पाएका थिएनन् । जेट एयरवेजमै कार्यरत उनको जेठो छोराले पनि तलब पाएका छैनन् ।
रोगले च्याप्दै लगेको बेला उपचार गर्ने खर्च नभएपछि शैलेष सिंहले घरको चार तला माथिबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
जेट एयरवेजका धेरै कर्मचारीले वित्तीय संकट सुरु भएपछि तनाव भइरहेको बताएका छन् । तर, वित्तीय संकट सुरु भएपछि कुनै कर्मचारीले आत्महत्या गरेको घटना भने यो
तपाईको प्रतिक्रिया