हावाहुरीसँगै भक्तपुर जलमग्न

नारीकोसिस डटकम/वैशाख २०, काठमाडौं । हावाहुरीसहित भारी वर्षा भएपछि भक्तपुरको जनजीवन प्रभावित बनेको छ ।
भक्तपुरको सल्लाघारी आसपासका सडकहरु जलमग्न भएपछि सवारी आवगमनमा समेत वर्षाले असर गरेको छ ।
मौसमविदहरुले बङगालको खाडीमा बनेको चक्रवात ‘फानी’को प्रभाव नेपालमा पनि देखिन थालेको जनाएका छन् ।
तपाईको प्रतिक्रिया