दुई अखिलले शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
दुई अखिलले शिक्षामा २५ प्रतिशत बजेट छुट्याउन माग

Share

नारीकोसिस डटकम/वैशाख २७ काठमाडौं । सत्तारूढ नेकपा निकट दुई विद्यार्थी संगठनले आगामी बजेटमा शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेका छन् ।

आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कंडेल समक्ष ध्यानाकर्षण पत्र वुझाउंदै उनीहरूले सो माग गरेका हुन् ।

शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयन गर्न शिक्षामा २५ प्रतिशत वजेट छुट्याउन माग गरेको अनेरास्ववियू क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए।

तपाईको प्रतिक्रिया