थोमस एल्वा एडिसनका प्रेरक भनाहरु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
थोमस एल्वा एडिसनका प्रेरक भनाहरु

Share

तिमीले तिम्रो सपना पूरा गर्नको लागि संघर्ष गर्नुपर्छ । तिमीले केही त्याग गर्नुपर्छ र कडा मेहनत गर्न सक्नुपर्छ ।
-लेओनल मेस्सी

कामले तिमीलाई जीवनको अर्थ र उपयोगिता दिन्छ । कामबिना जीवन रित्तो हुन्छ ।
-स्टेफन हकिंग

यदि सफलता चाहन्छौं भने त्यसको लागि कडा मेहनतको विकल्प अरु हुन सक्दैन ।
-हेदर बे्रस

धेरै मानिसहरुले अवसर गुमाउँछन् किनकि अवसर कडा मेहनतको रुप धारण गरेर आएको हुन्छ ।
-थोमस एल्वा एडिसन

व्यक्तिको गुण, उसले पूरा गर्ने आफ्नो दायित्वमा लुकेको हुन्छ ।
-डब्लु एडवार्ड डेमीङ्ग्स

राम्रोसँग काम गरेपछि पाइने पुरस्कार भनेको अझ धेरै काम गर्न पाउने अवसर हो ।
-जोनस सल्क

केही पाउनको लागि होइन, केही बन्नको लागि काम गर ।
-अलान कुल्विकी

सफलताको कुनै रहस्य छैन । योजना, कडा मेहनत र असफलताबाट सिकेको पाठले नै सफलता दिलाउँछ ।
-कोलिन पावेल

तिमीले आफैं गरेको कडा मेहनतबाट आएको फल  बन्छ ।
-दीपिका पादुकोण

जब मैले कडा मेहनत गरेर काम गरे, तब मैले कडा मेहनतको महत्व थाहा पाएँ ।
-मारगे्रट मेड

तपाईको प्रतिक्रिया