राजीव जैनले जिते एक करोड

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
राजीव जैनले जिते एक करोड

Share

नारीकोसिस डटकम/वैशाख ३० काठमाडौं । नेपाली संस्करण को बन्छ करोडपतिमा राजीव जैनले एक करोड जितेका छन् ।

मोरङ विराटनगरका जैनले कार्यक्रममा सोधिएको १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् ।

अहिलेसम्म यो संस्करणको कार्यक्रममा यति धेरै प्रश्नको उत्तर मिलाउने जैन पहिलो भएको कार्यक्रम होस्ट नायक राजेश हमालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया