४६ वर्षीय एक पुरुषद्धारा ११ वर्षीया बालिका बलात्कार

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
४६ वर्षीय एक पुरुषद्धारा ११ वर्षीया बालिका बलात्कार

Share

नारीकोसिस डटकम/वैशाख ३०, बुटवल । दाङमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४६ वर्षीय एक पुृरुषलाई प्रहरीले पक्राउ गरि सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

घोराही उपमहानगरपालिका–१५, स्वद्धारी टोल बस्ने ४६ वर्षीय ऋषिराज आचार्यलाई ११ वर्षीया बालिका ‘ध’ नाम परिवर्तनलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

आरोपीलाई मुलुकी संहिता बमोजिम १४ देखि १६ सम्म कैद सजाय र नियम अनुसारको क्षतिपूर्ति हुने गरि सरकारी वकिलको कार्यालयमा पठाइएको सो कार्यालयका प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जनाएको छ ।

तपाईको प्रतिक्रिया