यी महिलाहरुमा पाठेघरको क्यान्सर हुने संभावना बढि

नारीकोसिस डटकम ।
– कलिलै उमेरमा विहे भएका महिलाहरु
– कलिलै उमेरमा यौन सम्र्पक राख्ने महिलाहरु
– बढि पुरुष सँग यौन सम्र्पक भएका महिलाहरु
– बढि सन्तान जन्माउने महिलाहरु
– खापिनमा ध्यान नदिने तथा कुपोषण भएका महिलाहरु
– पाठेघर तथा यौन सम्बन्धि बारम्बार संक्रमण भइरहने महिलाहरु
– लामो समय सम्म हर्मोन तथा चक्कि लिने महिलाहरु
तपाईको प्रतिक्रिया