मदर टेरेसाका ५ प्रेरक भनाइहरु

१. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।
२.शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।
३. हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
४. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
५. प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।
तपाईको प्रतिक्रिया