गीताका केहि प्ररक भनाईहरु

१.मनुष्य आफ्नो विश्वसद्वारा निर्माण हुन्छ । ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ ।
२.हर व्यक्ति जे ऊ चाहन्छ सो पाउन सक्दछ, यदि ऊ विश्वसको साथ इच्छित वस्तुमाथी लगातार चिन्तन गर्दछ भने ।
३.नरकका तीन द्वार छ स् क्रोध, वासना र लोभ ।
४.केवल मन मात्र कसैको मित्रु वा शत्रू हुन्छ ।शरीर होइन ।
५.क्रोध द्वारा भ्रम पैदा हुन्छ । भ्रम द्वारा बुद्धि भ्रष्ट हुन्छ । बुद्धि भ्रष्ट भय तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।
तपाईको प्रतिक्रिया