ठूलो संख्यामा लोकसेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग्यो, हेर्नुहोस् पूरा सूचना

नारीकोसिस डटकम जेठ १५, काठमाडौँ । लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि बुधबार विज्ञापन प्रकाशन गरेको । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो ।
पूरा विज्ञापनको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।
http://www.psc.gov.np/assets/uploads/files/Advert_Detailed_76_2_15.pdf
तपाईको प्रतिक्रिया