आज कति छ सुनको भाउ ?

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
आज कति छ सुनको भाउ ?

Share

नारी कोसिस डटकम/जेठ २०, काठमाडौं ।  नेपाली बजारमा सोमबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन ६१ हजार २०० मा कारोबार भइरहेको छ ।

यसैगरी चाँदी तोलामा रु ७१० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया