मोटीभेसनको लागि खेल

नारीकोसिस डटकम/असार २, काठमाडौं । कोसिस मल्टिमिडियाले निर्देशन तथा सनसिटी व्युटि पार्लरको आर्थिक सहयोगमा खेल आयोजनाा गरेको छ ।
महिलाहरुलाई शारीरिक तथा मानासिक रुपमा मोटिभेट होस् भन्ने उद्देश्यले फुटवल आयोजना गरिएको आयोजकले जनाएको छ ।
शनिवार सार्वजनिक विदाको दिन पारेर विभिन्न संघसंस्थामा आवद्ध ११ जना महिलाहरुलाई फुटवल खेल खेलाएका थिए ।
सो खेलबाट महिलाहरु उत्साहित भएसँगै आफूहरुको शरिरमा छुट्टै आन्नद तथा फुर्ति मिलेको बताउछन् ।
कोसिस मल्टिमिडियाले महिलाहरुलाई मोटिभेसनको लागि विभिन्न आन्तरिक क्रियाकलापमा सहभागी गराउदै उनीहरुलाई क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया