स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम खुल्यो

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम खुल्यो

Share

नारीकोसिस डटकम/असार ४, काठमाडौं । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालयले तीन वर्षे र चार वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना निकालेको छ ।

सूचनाअनुसार असार ३ देखि साउन १ गतेसम्म परीक्षार्थीले आवेदन फाराम भरिसक्नुपर्ने गर्नेछ ।

तपाईको प्रतिक्रिया