सुनको भाउ आकासियो

नारीकोसिस डटकम/असार ७, काठमाडौ । यो साता सुनको मूल्य आकासिएको छ । पछिल्लो दुईदिनमा विश्व बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपालमा शुक्रबार छापावल सुनको मूल्य सबै भन्दा उच्च बिन्दुमा पुगेको छ ।
शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ६५ हजार रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिया