रबि लामिछानेसहित तीनै जनालाई आज अदालत लगिँदै

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
रबि लामिछानेसहित तीनै जनालाई आज अदालत लगिँदै

Share

नारीकोसिस डटकम/भदौ ३, चितवन । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीको बयान सकिएको छ ।

बयान सकिए लगत्तै उनीहरुलाई आज म्याद थपका लागि अदालत लगिँदैछ । यसअघि अनुसनधानका लागि जिल्ला अदालत चितवनले ५ दिनको म्याद दिएको थियो ।

तर अनुसन्धानका लागि अझैँ समय आवश्यक भएकोले म्याद थपका लागि तीनै जनालाई अदालत लगिने जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले बताए ।

तपाईको प्रतिक्रिया