संजीवनी कृषि फार्मद्वारा आयोजित तीज विशेष भेटघाट कार्यक्रम सम्पन्न

नारीकोसिस डटकम, भदौ ८, काठमाडौं । संजीवनी कृषि फार्मद्वारा आयोजित तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहलको प्रमुख आतिथ्यमा आईतवार आफ्नौ फार्म लालितपुरको लुवुमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोन्ध गर्दै उपध्यक्ष दाहालले कृषिबाट सहजै आत्मा निर्भर बन्न सकिन्छ भन्ने कुरालाई रिता मानुसीले कृषिमा गरेको लगनशीलता र मेहनतप्रति प्रशंसा गर्दै कृषि क्षेत्रमा विकास गर्न सकेमा समृद्ध नेपाल निर्माणमा यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
फार्मकी अध्यक्ष रिता मानुुसीले सम्पूर्ण महिला दिदिवहिनीहरुमा हरितालिका तिज २०७६ सालको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न पार्टिका महिला नेतृहरुको उपस्थिति रहेको थियो ।



तपाईको प्रतिक्रिया