हाम्रो दोस्ती कहिलै जल्दैनः राजेश हमाल

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
हाम्रो दोस्ती कहिलै जल्दैनः राजेश हमाल

Share

नारीकोसिस डटकम/भदौ ३१, काठमाडौं । चर्चित गायक राजेश पायल राईको घरमा आगो लागेको छ । बानेश्वरस्थित उनको घरमा सोमबार साँझ आगो लागि भएको हो ।

आगो लागिबाट मानविय क्षेत्री नभएपनि राईको अवार्ड तथा प्रमाणपत्र जलेको छ ।

गायक राई साँगितिक कार्यक्रमको लागि बाहिर रहेका छन् । उनको दुखमा महानायक राजेश हमालले पनि साहनुभुति व्यक्त गरेका छन् । उनले फेसबुकमा स्टाटस पोस्ट गर्दै लेखेका छन्, ‘सबैजना सजग रहनु, राजेश पायल राईजीको घरमा आगो लागेछ । उहाँको सबै सम्मान पत्र जलेको छ । तर, उहाँको हिम्मत र हाम्रो दोस्ती कहिलै जल्दैन ।’

 

 

तपाईको प्रतिक्रिया