मनलाई उर्जा दिने पाँच लाइन…..

नारीकोसिस डटकम ।
१. जिन्दगीको यात्रामा सपना पुरा भइरहेको छैन भने बाटो बदल्नुस सिद्धान्त होइन किनकि रुखले हमेसा पात बदल्ने गर्छ जरा होइन ।
२. खुसीलाइ हतार थियो उ रोकिएन, पिडालाइ फुर्सद थियो जा भन्दा पनि गएँन, सुखमा मान्छे फर्केर हेर्छन, दुखमा हेरेर फर्कन्छन: आज सोधीहाले छायालाई, तँ किन मेरो साथ छ ? छायाले पनि भन्यो “म बाहेक तेरो साथ अरु को नै छ र ?”
३. त्यो आकाश जस्तै विशाल र उच्च बन्नुहोस जसलाई हेरेर थुक्दा छिटा आफ्नै मुखमा परोस ।
४. जिन्दगि दुइ चिजमा मात्र अड्किएको रहेछ, एउटा सासमा एउटा आशामा ।
५. तपाई असल मानिस खोज्दै नहिड्नुस्: बरु आफै असल बनिदिनुस ताकी तपाइलाई भेटेर अरु कसैको खोजी पूरा होस् ।
तपाईको प्रतिक्रिया