मकवानपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मकवानपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

Share

नारीकोसिस डटकम/असोज १६, काठामाडौं । मकवानपुरमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, भैरवडाँडास्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा हेटौंडा ९ का १९ वर्षीय सौरब दर्लामीको मृत्यु भएको छ ।

ना.६ त ४५३७ नम्बरको ट्याक्टर अनियन्त्रित भइ बिहीबार बिहान दुर्घटना हुँदा सोही ट्याक्टरका चालक दर्लामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको ।

तपाईको प्रतिक्रिया