दशै टीकाको साइत विहान १० बजेर ३५ मिनेटमा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
दशै टीकाको साइत विहान १० बजेर ३५ मिनेटमा

Share

काठमाडौं, २० असोज । भोलि हिन्दुहरुको महान चाड विजया दशमी । । यस बडादशैंको दशमीका दिन मान्यजनको हातबाट घर घरमा टीका लगाइ र जमरा लगाईआर्शिबाद थापिन्छ । पण्डित ज्योतिष दिगम्बरराज तिमिल्सिनाका अनुसार भोलि टीकाको साइत विहान १० बजेर ३५ मिनेट उत्तम रहेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया