सरकारी जागिरको अवसरः लोक सेवाले माग्यो ठूलो संख्यामा सहसचिव र उपसचिव (सूचनासहित))

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सरकारी जागिरको अवसरः लोक सेवाले माग्यो ठूलो संख्यामा सहसचिव र उपसचिव (सूचनासहित))

Share

नारीकोसिस डटकम । लोकसेवा अयोगले नेपाल सरकारका राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) र राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) पदमा विज्ञापन खुलाएको छ ।

बुधबार प्रकाशित गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै आयोगले सहसचिव र उपसचिव पदमा आवेदन खुलाएको हो ।

आयोगले आवश्यक योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट आवेदन आह्वान गरेको छ ।

सूचना हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्

https://drive.google.com/file/d/1XTZxeR34Oh5Gn3S3m2zUveVIHOcTkoQ0/view

 

तपाईको प्रतिक्रिया