तीन अन्तर्राष्ट्रिय एयरलाइन्स नेपाल आउने तयारी

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
तीन अन्तर्राष्ट्रिय एयरलाइन्स नेपाल आउने तयारी

Share

नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपालमा उडान सुरु गर्ने भएका छन् । भारतका दुई–स्पाइस जेट एयरलाइन्स तथा जेट कुवेतको जजिरा एयरवेज र भिस्तारा एयर नेपालमा आफ्नो सेवा सुरु गर्न इच्छुक देखिएका हुन् ।

नेपाल नागरिक उड्डयान प्राधिकरणले स्पाइस जेट र जजिरा एयरवेजलाई नेपालमा उडान गर्ने अनुमति दिइसकेको छ भने भिस्ताराएयरवेजलाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिक रणले जनाएको छ ।

प्राधिकरका अनुसार स्पाइस जेट र जजिराले मंसिर पहिलो हप्तादेखि नै नेपालमा उडान गर्नेछन् । यो समाचार आर्थिक अभियानमा यस समाचारलाई हिमा विकले लेख्नु भएको छ।

तपाईको प्रतिक्रिया