कविता

त्रास र भयलाई
अलि पर राखेको मान्छे
दुखःसुख भित्र पनि म बाँचेको मान्छे
उल्लास छदै हाँसेको मान्छे
म कुनै अन्यायसँग
न हल्लिने मान्छे
न्यायका त आपूmलाई
कालिदासी ठान्ने
म त त्रास र भयलाई अलि परै राखेको मान्छे
टुक्रिएर पनि सफलताहरु गासेको मान्छे
म त आफ्नै निर्णयमा दुनियाँ बदल्दै हृदय देखि हाँसेको मान्छे ।
तपाईको प्रतिक्रिया