क्वाँटीका फाइदा

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
क्वाँटीका फाइदा

Share

नारीकोसिस डटकम । रेसादार खानेकुरा भएकाले कब्जियत हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो ।
पाचनशक्तिमा सुधार आउँछ ।
मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग एकपटक सल्लाह लिन आवश्यक छ
उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ  ।

कोलेस्टेरोल नियन्त्रणमा सहयोग गर्छ  ।

शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ  ।

रोग प्रतिरोधात्मक शक्ति बढाउँछ  ।

स्मरणशक्ति वृद्धि गराउँछ  ।

मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ  ।

रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ  ।

बच्चाहरूको वृद्धिविकासमा सहयोग पुर्‍याउँछ   ।
गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ  ।

तपाईको प्रतिक्रिया