त्रिवि सेवा आयोगले माग्यो विभिन्न पदमा कर्मचारी, (सूचनासहित)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
त्रिवि सेवा आयोगले माग्यो विभिन्न पदमा कर्मचारी, (सूचनासहित)

Share

नारीकोसिस डटकम मंसिर १५, काठमाडौं । त्रिभुवन विश्व विद्यालय सेवा आयोगले कर्मचारी माग गरेको छ ।

आयोगले आइतबार एक सूचना प्रकाशित गरी खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

खुलाइएको विभिन्न ५० पदमा इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।

यस्तै आयोगले आन्तरिक पदपूपर्तिको सूचना पनि निकालेको छ ।

 

तपाईको प्रतिक्रिया