विद्या भट्टराईले आज सांसदको सपथ लिने

नारीकोसिस डटकम/पुस १, काठमाडौं । प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले आज मंगलवार पद तथा गोपनियताको सपथ ग्रहण लिदै हुनुनहुन्छ ।
ट्टराईले गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
सांसद भट्टराईलाई उपसभामुख शिवमाया तुम्वाहाङ्फेले मङ्गलबार दिउँसो १ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।
।
तपाईको प्रतिक्रिया