उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिने तयारी

नारीकोसिस डटकम/माघ ६, काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाको उपसभामुखको पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ ।
राजिनाम आजको प्रतिनिधि सभाको पहिलो चरणको बैठकको अध्यक्षता उहाँले गर्नुहुनेछ।
त्यसपछि उहाँलेले राजीनामा दिनुहुनेछ । यो सँगै सभामुख निर्वाचनको प्रक्रिया अघि बढाइने भएको छ ।



तपाईको प्रतिक्रिया