के तपाईको कपाल झर्छ ? यसरी रोकथाम गर्नुहोुस्….

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
के तपाईको कपाल झर्छ ? यसरी रोकथाम गर्नुहोुस्….

Share

सामन्यतय सवैको कपाल झर्छ । तर कहिलेकाँही सामन्य भन्दा धेरै नै झरेर समस्याको रुपमा पैदा भई हाम्रो शुन्दरतामै हानि पु¥याउ सक्छ । कपाल विशेष गरी स्ट्रेसफुल अर्थात् तनावको कारणले झर्ने गर्दछ । साथै थाइरेड हर्मोनको गडबढी, रगतमा, हेमोग्लोबिनको कमी, खाने न्युट्रिसन डिफिसेन्सीमा प्रोटिनको, कमी र भिटामिनको कमी, अव्यवस्थित जीवनशैली, सुर्तीजन्य पदार्थको तथा मदिरा सेवन, इत्यादिको कारणले कपला झर्ने समस्या हुन्छ ।

रोकथाम यसरी गर्न सकिन्छ

तातोपानीले कहिल्यै ननुहाउने ।

जाडोे महिनामा मनतातो पानीले मात्रै नुहाउने ।

नुहाएपछि कपाललाई सफ्ट बनाउन कन्डिसनरको प्रयोग गर्ने

नुहाइसकेपछि पहिले कपाल सुकाउने र त्यसपछि मात्रै कोर्ने

तातो तेलले मसाज नगर्ने

मसाज गर्नुपरेको खण्डमा तेल सेलाएपछि मात्रै मसाज गर्ने ।

तोरीको तेलभन्दा नरिवलको तेल लगाउनु उत्तम हुन्छ ।

अत्यधिक झरेको छ भने दैनिक कपाल कति झर्दो रहेछ भनेर आफैँले गन्ती गर्ने अथवा चिकित्सकलाई गएर देखाउने ।

तपाईको प्रतिक्रिया