लिपिस्टिक कसरी लगाउने ?

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
लिपिस्टिक कसरी लगाउने ?

Share

 

सामन्यतया : हरेक महिलाहरुले दैनिक रुपमा शुन्दर र आर्कषक देखिनको लागि सवै स्तरका लिपिस्टिक प्रयोग गरिरहेका हुन्छन् । जुन श्रृङगारको सामाग्री मध्ये एक हो । हामीले कुनै पनि चिज सहि तरिकाले प्रयोग भएन वा राम्रोसँग गरेन भने आकर्षक देखिदैन । अझ भनौ विवाह, पार्टि वा कूनै विषेश सार्वजनिक कार्यक्रमहरुमा जाँदा महिलाहरुले लिपिस्टि लगाउदा ध्यान दिन जरुरी हुन्छ ।

लिपिस्टिक कसरी लगाउने ?
ओठको पुरै भागमा फाउण्डेसन लगाउने ।
लिपलाईनरले ओठको सेभ बनाउने ।
लिपनाईनर सँग म्याच गर्ने कलरको लिपिस्टिक लगाउने ।
लिपिस्टिक लगाई सकेपछि फाउण्डेसनको ब्रसले ओठ भन्दा बाहिर लागेको लिपिस्टिकलाई पुच्छने ।

तपाईको प्रतिक्रिया