सफलता सम्बन्धी विभिन्न विद्धवानहरुको भनाई

– सफल मानिसको पछाडि अर्को पनि सफल मानिस हुन्छ । – चिनियाँ उखान
– सफलताका लागि दुई कुराको आवश्यकता पर्छ, पूर्ण विश्वास र नियमपूर्वक अभ्यास । –खप्तड स्वामी
– सफलता हाँसिल गर्ने सबै मानिसहरुको जीवनमा सुरुदेखि नै महान् उद्देश्य हुन्छ । –स्वेटमार्डन
– यदि सफलताको चाहना छ भने आफ्नो समय काम अथवा उद्योगमा लगाउनुहोस् गाह्रो छैन । – विलियम शेक्सपियर
– त्यही मात्र सफल हुन्छ, जो समय बुझेर त्यसको सदुपयोग गर्छ । समयले तह लगाउछ बेईमानीलाई र बदमासलाई पनि ठेगान लगाउँछ । –डेन कार्नेगी
– सफता परिणामबाट प्राप्त हुन्छ, केवल सोच्नाले मात्र हुदैन । –वेञ्जामिन फ्रयाकलिन
– सफलता साँचो र झुटोको पार्थिव न्यायाधीस हो । – एडोल्फ हिटलर
तपाईको प्रतिक्रिया