जेनजीहरूको अन्त्येष्टिमा भावविह्वल बन्यो पशुपति आर्यघाट

कोशिस मल्टिमेडिया
४ हप्ता पहिले

Share

२७ भदौ, काठमाडौं ।भदौ २३ र २४ गते भएको  जेनजीहरूको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका ४ युवाहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

पशुपतिमा उनीहरूको अन्तिम बिदाइ हुँदै गर्दा सिंगो आर्यघाट नै भावविह्वल बन्यो ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरूले शुक्रबार पशुपति आर्यघाट लगि  अन्त्येष्टि गरेका हुन्।

 

तपाईको प्रतिक्रिया