गोठाटार समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

कोशिस मल्टिमेडिया
४ हप्ता पहिले

Share

नारी कोसिस डटकम /गोठाटार समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम “गोठाटार समाजको आव्हान जीवनका लागि रक्तदान भन्ने” मूल नाराका साथ कान्तिपुर हस्पिटलको प्राविधक सहयोगमा कागेश्वरी मनोहरा वडा नम्बर -९, अवस्थित श्री कृष्ण प्रणामी मन्दिरमा सम्पनन गरिएको छ ।

कार्यक्रममा आउँदै गरेको शुभ -विजया दशमी, दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान -प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया