सफलताका सुत्रहरु

– दुष्ट मन भएको मानिसले दुष्ट बोली बोल्छ भने, शुद्ध मन भएको मानिसले शुद्ध बोली बोल्छ ।– गौतम बुद्ध
– दुष्ट मानिसलाई आदर गर्नु हुदैन । –विदुर नित
– दुष्कर्ममा मन लाउनाले राम्रो उपायले सावधानीका साथ गरेको कर्म पनि सफल हुदैन । – विदुर निति
– विद्याबाट अलंकृत भएपनि दुष्ट व्यक्ति सदा हुन्छ । – भर्तुहरी
– जति वुढो भएपनि दुष्ट दुष्ट नै रहन्छ, जति पाकेपनि तितो फल तितै रहन्छ । – कौटिल्य
– संसारमा पाइने पाप, दुराचार तथा भ्रष्टाचार मानिसको जन्मजात दुष्टताको परिणाम नभएर कला तथा विज्ञानको प्रगतिको परिणाम हो । – जिन ज्याक रुसो
– ज्ञानले मुक्तिको मार्ग देखाउँछ र नै यसविना मानिसले आफुलाई संसारिक बन्धनबाट मुक्त गर्न सक्दैन । – मनुस्मिृती
– दुष्ट आचरण गर्ने व्यक्ति संसारमा निन्दित हुन्छन् । – मनुस्मिृती
– दुर्जनको कुरा सदैव आडम्वरले भरिएको हुन्छ । – संस्कृत उक्ती
– दर्शन वा तत्वहरुले अरु सवै ज्ञानहरुलाई प्रदीप्त गरिदिन्छ । – कौटिल्य
तपाईको प्रतिक्रिया