आज नेपालीहरुको महान चाड बडादशैं
१६ असोज काठमाण्डौं । आज नेपालीहरुको महान चाड बडादशैंको दिनमा देश–विदेशमा आफन्तका हातबाट टीका र आशीर्वाद ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाए अनुसार टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।
तपाईको प्रतिक्रिया