पारिवारिक निजी वन संघ र बागमति प्रदेशद्धारा गोठाटार स्वास्थ्य चौकीलाई सहयोग प्रदान

कोशिस मल्टिमेडिया
१२ महिना पहिले
पारिवारिक निजी वन संघ र बागमति प्रदेशद्धारा  गोठाटार स्वास्थ्य चौकीलाई सहयोग प्रदान

१४ असार, काठमाडौं ।

पारिवारिक निजी वन संघ र बागमति प्रदेशद्धारा  एक औपचारिक कार्यक्रम मार्फत  गोठाटार स्वाथ्य चौकीलाई सहयोग प्रदान गरिएको छ  ।

उक्त कार्यक्रममा स्वास्थ चौकिलाईऔषधि वितरण कक्षको लागि  स्टिलको दराज कागेश्वरी मनोहरा वडा नंम्बर ९ का वडा अध्यक्ष कुन्दन खड्कालाई हस्तान्तरण गरिएको हो ।

पारिवारिक निजि वनसंघ केन्द्र उपाध्यक्ष सुशील खतिवडाले आगामि दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउंदै कार्यक्रम सफल पारिदिनुहुने हुनेसम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष सहित बागमति प्रदेश ईन्जाज शुसीला खतिवडा ,बागमति प्रदेश अध्यक्ष सहदेब न्यौपाने , काठमाडौं जिल्ला शाखा अध्यक्ष  रिता फुयाल चापागाईं जिल्ला कमिटी अध्यक्ष ,वडा अध्यक्ष , स्वास्थ्य शाखा कागेश्वरी मनोहरा कर्मी सजनी  खड्का लगाएत अन्य कर्मचारि उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया