नेपालीहरुको महान चाड विजया दशमीको टिकाको उत्तम साईत

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
नेपालीहरुको महान चाड विजया दशमीको टिकाको उत्तम साईत

Share

आश्विन शुक्ल दशमी अर्थात नेपालीहरुको महान चाड विजया दशमी देशभर हर्षो उल्सका साथ मनाइदैछ ।

देशैभरमा प्रतिपदाको दिन देखि गरिएको पूजा आरधना विधि पूर्वक विर्सजन गरिन्छ ।नवदुर्गा भवानिको जलबाट अभिसेक गरी घरघरमा ठुलावडा एंवम मान्यजनबाट टिका र जमरा लगाइन्छ ।

भोलि विजया दशमीको टिकाको शुभसाइत विहान ०९ बजेर ५१ मिनेटमा जुरेको नेपाल पंचाङ निर्याक समितिले जनाएको छ । साझा पेज अनलाइन खबरबाट साभार गरिएको ।

तपाईको प्रतिक्रिया