नुवाकोट क्षेत्र नं १ बाट “हित बहादुर तामाङ” सिफारिस
पुष ९, नुवाकोट । नुवाकोट जिल्ला क्षेत्र नं. १ बाट पूर्वमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टिका केन्द्रिय नेता हित बहादुर तामाङलाई उम्मेदवारी सिफारिस गरेका छन् ।
अगामी फागुन २१ मा हुने संघीय निर्वाचनको लागि बुधावार छहरेमा बसेको उम्मेदवारी सिफारिस बैठकले तामाङलाई सर्वसम्मवत रुपमा सिफारिस गरेको हो ।
तामाङ यस अघि पनि नुवाकोट १ बाट लगातार दुई पटक निर्वाचित नेता हुन् ।




तपाईको प्रतिक्रिया