कांग्रेसको आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कोशिस मल्टिमेडिया
४ हप्ता पहिले

Share

पुस ११, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बजे भएको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्नेछन् ।

बिहीबार कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताएका थिए । महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा यसपटक चुनाव नलड्ने घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया