शनिबार बिहान काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमुनि

कोशिस मल्टिमेडिया
१ हप्ता पहिले

Share

पुस २६, काठमाडौं । काठमाडौँ उपत्यकमा आज (शनिबार) थप चिसो बढेको छ। विहानी सुरुवाती मापनमै यहाँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा मुनि झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस देखिएको हो।

तपाईको प्रतिक्रिया